Biography & Awards

One of the greatest Production House

With the motto of contributing and making positive impact to the Nepali Film Industry, AB International is working towards providing quality content. It is constantly involved in various aspect of movie industry including production and distribution. The focus here is to produce and support ventures like movies, music videos, documentaries, TV shows, etc. and fulfill the responsibility of distributing them to audiences.

International Movies

AB International Films brings you the International best movies

Indian Movies

AB International Films brings you the best Indian movies

Nepalese Movies

AB International Films brings you the Nepali best movies

News

गरिमाको डेब्यू फिल्म: रिलिज कहिले ?

काठमाडौं । घनश्याम लामिछाने निर्देशित फिल्म ‘लन्डन टु पेरिस’को छायांकन सकिएको छ । कोरोना लगत्तै छायांकनमा गएको फिल्मको काम प्राविधिक कारणले २० प्रतिशत सुटिङ हुन बाँकी थियो । बाँकी छायांकन सकिएसँगै धमाधम मुम्बईमा सम्पादनको काम चलिरहेको निर्देशक लामिछानेले जानकारी दिएका छन् ।

AB international has been featured

पेरिसको आइफिल टावरमा साम्राज्ञी शाहको फिल्म छायांकन हुने

काठमाडौं । फ्रान्सको राजधानी पेरिसस्थित प्रसिद्ध आइफिल टावरमा साम्राज्ञी शाह स्टारर नेपाली फिल्म ‘लण्डन टु पेरिस’को छायांकन हुने भएको छ । फिल्मको बाँकी २५ प्रतिशत छायांकन अर्को सातादेखि पेरिसका विभिन्न थलोमा हुने निर्देशक घनश्याम लामिछानेले जानकारी दिए ।

गरिमाको डेब्यू फिल्म: रिलिज कहिले ?

निर्देशक घनश्याम लामिछानेको निर्देशनमा तयार भएको फिल्म ‘लण्डन टू पेरिस’ बारम्बार पछि सर्यो । लण्डनमा छायांकन गरिएको यो फिल्ममा सम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, कविर खड्का र मोडल गरिमा शर्माले अभिनय गरेका छन् ।